२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलाे, ५ सय बढी यात्रु अलपत्र

काठमाडाैं । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलाे भएको छ। शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायु सेवा निगमको आर ए २२९ उडान नम्बरको विमान