Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


अपांग संघमा तालाबन्दी

काठमाडौं, असार १८ । नेपाल अपांग संघमा भ्रष्टाचार भएको भन्दै संघको कार्यालयमा तालाबन्दी गरिएको छ । खगेन्द्र नवजीवन केन्द्रमा बस्दै आएकाहरुले भ्रष्टाचारमा संलग्नमाथि कारबाहीको माग गर्दै बिहीबार संघको कार्यालयमा तालाबन्दी