Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


गठबन्धनका अन्य दलका कारण सरकारले पूर्णता पाएन– डा. कोइराला

नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।

कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ विजयी

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचन हुने भएको थियो ।

काठमाडौंका ११ मध्ये ९ पालिकामा कांग्रेसको अधिवेशन सकियो

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्लाका ११ स्थानीय पालिकामध्ये ९ वटामा नयाँ नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशनअन्तर्गत कांग्रेसले गत शनिबारदेखि काठमाडौंमा पालिका अधिवेशन सुरू गरेको थियो ।

काठमाडौं कांग्रेस महानगरको नेतृत्व चुनिँदै, बिहान ९ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको हिजो रोकिएको अधिवेशन आज सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुँदैछ । राष्ट्रिय सभा गृहमा

कांग्रेसको तल्लो तहसम्म गुटगत माखेसाङ्लो, काठमाडौंमा दुई समूहको रस्साकस्सी

तीमध्ये देशको संघीय राजधानी काठमाडौं महानगर अधिवेशनले चासो र चर्चा पाएको छ । महानगर नेतृत्वको लागि संस्थापन र संस्थापन इतर पक्ष प्यानलसहित मैदानमा छन् ।

सरकारले पूर्णता नपाएकोमा निधिको असन्तुष्टि, गठबन्धनको भविष्यबारे प्रश्न उठेको टिप्पणी

निधिले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताउनुभयो ।

नेता सिंह र थापा भन्छन्, ‘कांग्रेसलाई सुदृढ बनाउन नेतृत्व परिवर्तन अपरिहार्य’

सभापति शेरबहादुर देउवाले अवसर पाएर पनि काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुने भएको छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन

कांग्रेसका युवामा नेतृत्वप्रति आकर्षण : पुस्तान्तरणको बहस कि स्वार्थको गोटी ?

कांग्रेसमा देखिएको युवा सहभागितालाई आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा उत्साहित हुनुहुन्छ ।

पैसाको चलखेलले सर्वसाधारण कार्यकर्तालाई पार्टी चुनाव लड्न मुस्किल

पार्टीको आन्तरिक प्रतिस्पर्धामा नै खर्चले नसोचेको आकार ग्रहण गर्दैछ भने अरु इतर पार्टी प्रतिस्पर्धा र चुनाव कति खर्चिलो र बोझिलो बन्ला ? नेपाली कांग्रेस यति बेला आफ्नो गाउँ तह देखि