Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

कांग्रेस सभापति मतगणना : २१ सय ६ मत गन्दा कल्याण गुरुङलाई ९ मत (अपडेट)

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस महाधिवेशन : सभापतिको १५ सय गन्दा देउवालाई ७ सय २१ मत (अपडेट)

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस सभापति मत परिणाम : १३ सय गन्दा शेखरलाई ५ सय ८२ मत

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस सभापति मत गणना : ९ सय ५० गन्दा देउवाकाे ४ सय ५६, शेखरकाे कति ?

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस सभापति मतपरिणाम : ४ सय मत गन्दा शेखरलाई १ सय ५१

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

२ सय ५० मत गन्दा देउवालाई १ सय ३२ मत, अरुको कति ?

यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।

कांग्रेस महाधिवेशन : कमजाेर व्यवस्थापनले प्रतिनिधिलाई सास्ती, प्रविधीमैत्री नभएकाे गुनासाे

मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।

कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि रोकियो मतदान

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।

कांग्रेस महाधिवेशन : प्रचार सामग्रीमा करोडौं खर्च, भृकुटी मण्डपकाे कालोपत्रे सडक सेताम्मे

पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?

कांग्रेस महाधिवेशन : मतदान राति ९ बजेसम्म हुने, व्यवस्थापनप्रति प्रतिनिधि असन्तुष्ट

साँझ साढे ५ बजेसम्म २८ सय ९ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले जानकारी दिनुभयो । मतदान जारी रहँदा दिउँसो मतपत्र सकिएपछि केही बेर मतदान स्थगित भएको थियो ।