Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद

काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन

क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर ५ । १४औं महाधिवेशनकेन्द्रित क्रियाशील सदस्यतालाई टुंगोमा पुर्‍याउने कसरतमा जुटेको नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सम्पूर्ण जिल्लाहरुलाई निर्देशन दिएको

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन

गगन थापाले भने प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोप सार्वजनिक चासोको विषय, ‘दुई नेता मिल्दैमा हुँदैन क्षम्य’

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप सार्वजनिक चासोको विषय भएकाले दुई नेता मिल्दैमा क्षम्य नहुने धारणा व्यक्त गर्नुभएको

‘जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो भन्ने भ्रम पर्‍यो’

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ । नेकपाभित्र देखिएको आन्तरिक किचलोले

सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ । तिहारको

‘ग्लोबल टाइम्स’को टिप्पणीको कांग्रेसद्वारा निन्दा, सुनील थापा अब सहमहामन्त्री

काठमाडौं, कात्तिक २८ । चिनियाँ आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’मा नेपाली कांग्रेसलाई ‘भारतीय पार्टी’ भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ । शुक्रबार बसेको बैठकका निर्णयहरु सुनाउँदै

कांग्रेस बैठक शुक्रबार बस्ने ‘सम्भावना न्यून’

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (भोलि) पनि बस्ने सम्भावना न्यून रहेको नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले

चीनलाई कांग्रेस नेता शाहीको जवाफः नेपालको सीमा नमिचेको प्रमाण दिन चुनौती

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

विभाग खारेजीको मुद्दालाई जोडतोडले उठाउने पौडेल समूहको तयारी

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दैछ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सम्मिलित बैठकको मौखिक सहमतिलाई औपचारिकता दिनु बैठकको मुख्य एजेन्डा हो ।