Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


तीन महिनापछि महेन्द्रको अन्त्येष्टि, सरकारले पाँच लाख रुपैयाँ दिने

सर्लाही । छिमेकीको कुटपिटबाट मृत्यु भएका सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र महरा रामको तीन महिनापछि अन्त्येष्टि गरिएको छ । सङ्घीय सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेपछि मृतकका

पार्टीभित्र आशंका गरिएपछि देउवाले जारी गरे अपीलः सोमबारको प्रदर्शनमा सहभागिताका लागि आग्रह

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसले सोमबार देशका सबै संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनकाविरुद्धमा कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसमा एकै मत- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरितको प्रतिनिभि सभा विघटनविरुद्ध कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको स्पष्ट पार्नुभएको छ । आफूमाथि प्रधानमन्त्री केपी

कांग्रेस बैठक १९ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यको धारणा राख्ने क्रमलाई रोकेर कांग्रेसले १९ गतेसम्मका लागि बैठक

पौडेल पक्षको भेलापछि कांग्रेसले आन्दोलन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनलाई कसरी हेर्ने र विघटन विरुद्ध सडकमा जाने कि नजाने भन्ने अन्योलमा रहेको नेपाली कांग्रेसले अन्ततः विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

सरकारमा हैन सडकमा जान हतार गरौं : नेता सिंह

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम विरुद्ध सडकमा जानुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको

फूट नेकपाको झगडा कांग्रेसमा !, देउवा र पौडेलको बैठकमै चर्काचर्की

काठमडौं, पुस ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त भएको छ । फूटको औपचारिक प्रमाण पत्र पाउन मात्र बाँकी छ । र दुबै पक्ष पार्टीको नाम र

संसद विघटनविरुद्ध कांग्रेसले राजनीतिक प्रतिरोध गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले पुस ५ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ । बुधबार पार्टी

प्रतिनिधिसभा विघटनबारे कांग्रेसमा दुई धार

काठमाडौं । संसद विघटनलाई लिएर सडक संघर्ष गर्ने कि मध्यावधि निर्वाचनमा जाने भन्ने विषयमा कांग्रेस दुई धारमा विभाजित भएको छ । मंगलबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्ने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय