Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


‘प्रतिपक्षीको सक्रियता र विदेशी शक्तिको चासोमा निर्भर गठबन्धनको आयु’

तत्कालिन नेकपा, एमाले र जनता समाजवादी पार्टीमा सत्ताको भागबण्डा नमिल्दाको परिणाम हो अहिलेको गठबन्धन । कतिपयले यो गठबन्धन पदकै लागि बनेको ठानेका छन् ।