नेदरल्यान्ड्स « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको अनुशासन कारबाही

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सको फुटबल टोलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । कतारमा जारी विश्वकपको क्वार्टरफाइनल खेलको दौरानमा अनुशासन उल्लंघन गरेको भन्दै फिफाले दुवै

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले

आईसीसी टी–ट्वेन्टी क्रिकेटमा आज आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्दै

एजेन्सी । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणत्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सको यो तेस्रो खेल हो । यसअघि लिग चरणको पहिलो खेलमा

टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको पाँचौ खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुर मैदानमा हुने यो खेल मलेसियाका लागि निकै महत्वपूर्ण रहेको छ । यो खेलमा

त्रिकोणात्मक क्रिकेटको पहिलो खेल नेपाल र नेदरल्यान्ड्सबीच हुने, सीमित दर्शकले प्रवेश पाउने

काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आज काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो सवा १ बजे

नेसन्स लिगः दोस्रो चरणको खेलमा इटालीको पहिलो जित

काठमाडौं । यूएफा नेसन्स लिग अन्तर्गत लिग ’ए’ समूह १ को दोस्रो चरणको खेलमा इटालीले पहिलो जित निकालेको छ । गए राति भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध १–० को जित निकाल्दै इटालीले