Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कांग्रेसमा नेतृत्व परिवर्तनकाे माग बढ्दै

काठमाडौं। नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीव्र रुपमा दबाब बढेको छ। विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीबार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् ।