Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भएको एकता स्वीर्कान सकेनौं: जनार्दन शर्मा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग, भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताउनुभएको छ। ललितपुरमा मंगलबार आयोजित