Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सत्ताको क्षुद्र राजनीतिले गर्भाशयमै निर्ममतापूर्वक तूहाइएको नेकपा

राज्यको ढुकटी स्वाहा बनाएर नाचिएका नाचहरु निकम्मा भएका छन् । विचार र संगठनभन्दा व्यक्तिलाई केन्द्रमा राखेर अर्काैले निर्माण गरिदिएको डबलीमा नाच्न पुग्दा नेकपा भन्ने भ्रूणको हत्या भएको छ । कट्टेललाई

रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी, नेपाल–खनाल पक्ष छलफलमा

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी ओलीले नेकपा विवादका क्रममा आफूलाई साथ दिन आएका पूर्वमाओवादी नेता रामबहादुर थापालगायतलाई एमालेमा सम्मानजनक स्थान दिने हुनुभएको छ । जसअनुसार गृहमन्त्रीसमेत रहनुभएका थापालाई एमालेको

माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै

काठमाडौं, फागुन २६ । नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बानेश्वरमा बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो । एमालेमै बसेर केपी

तीन दल मिलेर सरकार गठन गर्ने भुमिका खेल्न देउवालाई दाहालको आग्रह

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ । देउवालाई भेट्न अध्यक्ष दाहाल अपरान्ह ४ बजे देउवा निवास

बुधबारको संसद् बैठकमा पनि एमाले र माओवादी केन्द्र सँगै बस्ने

नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा दुवै दलका सांसद्हरु सँगै बस्ने संसद् सचिवालयका प्रवक्ता एवं सह–सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्न १५ दिनको समय

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्ने हो भने १५ दिन भित्र आयोगमा सम्पर्क गर्नका लागि पत्र पठाएको छ । आयोगको बुधबार बसेको

स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने विप्लवको भनाइ, यी हुन् जनमतका विषय

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले देशमा स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ । गृह जिल्ला कपिलवस्तुमा पार्टी निकट नेपाल महिला संघको सातौं राष्ट्रिय

नेकपा विघटन भएसँगै प्रदेश सरकारको समिकरण फेरबदल हुने सम्भावना

काठमाडौं । नेकपाका दाहाल- नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै संकटमा रहेका प्रदेश सरकार सुरक्षित भएका छन् भने सुरक्षित मानिएका केही प्रदेश सरकार संकटमा परेका

दाहाल–नेपाल समूहको विदाई बैठक: फेरि एकताको पहल गर्ने निर्णय

बैठकपछि ईमेज टेलिभिजनसँग कुरा गर्दै समूहका नेता गोकर्ण विष्टले आ–आफ्ना पार्टीमा जाने निर्णय भएको भन्दै आफू पूर्ववत् रूपमा एमालेको निर्वाचित सचिवको रूपमा क्रियाशील हुने बताउनुभयो ।

देउवाको इच्छा पूरा, अब कता जान्छ कांग्रेस ?

६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।