यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले
काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गर्नुभएको छ । देशवासीलाई
रोमन आचार्य र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २६ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ठूला नेताहरुले संगठितरुपमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्याग गर्न निरन्तर दबाब बढाइरहेको बेला नागरिक
काठमाडौं । आज वस्ने भनिएको नेकपा स्थायी समितिको वैठक बस्दै नबसी स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी समितिको
हरिविनोद अधिकारी राजनीति भन्ने शब्द अब यसरी घृणाको विषय भयो कि यसलाई सहजीकरण गर्न नै मुश्किल भइसकेको छ । राजनीति भनेको छलकपट, झैझमेला, अरुलाई जसरी पनि झुक्याउने खेल, सहमति गरेर
काठमाडौं, असार २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न दोस्रो तहका नेताहरुले नेतृत्वसँग माग गरेका छन् । बिहीबार सिंहदरबारमा छलफल गर्दै उनीहरुले सामाजिक
काठमाडौं, असार २५ । आलोपालो सरकार र पार्टी सञ्चालन गर्न दुवै अध्यक्षको समान भूमिका हुने सहमति गरेर एकता भएको नेकपा दुई वर्ष नपुग्दै धेरै आरोह–अवरोह पैदा भएका छन् । अध्यक्ष
काठमाडौं, असार २३ । चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् । मंगलबार
काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भेटघाट गरेका छन् । देउवा निवास बुढानिलकण्ठमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई,
काठमाडौं, असार २३ । नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चौतर्फी चर्चा भइरहेका बेला चिनियाँ राजदूतले नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)