Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘राजिनामा दिन्न, सकेको गर्नुस्’: प्रधानमन्त्री ओली

काडमाडौं, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई

ओली–दाहालसहितका नेताको छलफल निष्कर्षविहीन, ओलीले राजिनामा दिनुपर्ने अडान कायमै

काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीच आज (विहीबार) भएको बैठक पनि बिना निष्कर्ष सकिएको छ । यद्यपि, लगातार स्थगित गर्दै आएको स्थायी कमिटी

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपासँग धारणा

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता

ओली–दाहालबीच छलफल भयो तर फेरिपनि कुनै प्रगति भएन

काठमाडौं, असार ३१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम

नेकपामा अध्यक्षद्वयका शृंखलाबद्ध वार्तामा पनि समस्याको गाँठो फुकेन

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार ३० । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक शक्ति–संघर्ष मत्थर पार्ने प्रयासमा भइरहेका वार्तामा सहमति जुट्न नसक्दा विवाद पेचिलै छ । अध्यक्षद्वयका शृंखलाबद्ध ‘वन

ओलीको अयोध्याकाण्डले नेकपामा बबण्डरः प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ । नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री

जेपनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौं : नारायणकाजी

काठमाडौं, असार ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभक्त र विवेकी बन्न आग्रह गर्नुभएको छ । उहाँले नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरुको अपमान र

को राष्ट्रघाती दलाल, को महान् राष्ट्रवादी ?: चितवनबाट दाहालको चेतावनी

चितवन, असार २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएकामा गम्भीर आपत्ति जनाउनुभएको छ ।

पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको छु : दाहाल

काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको बताउनुभएको छ । चितवनको माडीमा शनिबार आयोजित कार्यक्रममा उहाँले पार्टी र देश