घटना सार्वजनिक गर्न खोज्दा प्रहरीमाथि उच्च ओहदाबाट दवाव आएको थियो । यद्यपि, जिल्ला प्रहरी कार्यालय अछामले भने अनुसन्धानबारे धेरै विषय बोल्न नमिल्ने भन्दै पन्छिएको पाइन्छ ।
नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज सन्देश पौडेलले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि सहायता डेक्सको उद्घाटन गर्नुभएको थियो ।
काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)
ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।
सत्ताको बागडोर सम्हालेको नेकपा विभाजन भयो भने छिमेकी राष्ट्रहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो । यहि वर्ष भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन भने दलहरूबीच ऐतिहासिक राष्ट्रिय सहमति बन्यो । वर्षको अन्त्यतिर
काठमाडौं, चैत २२ । नेकपा ‘एमाले’ नेपाल-खनाल समूहले २२५ सदस्यीय काठमाडौं समानान्तर कमिटी जिल्ला गठन गरेको छ । आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाबाट बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला
काठमाडौं, चैत २० । नेकपा एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ब्यङ्गे गर्नुभएको छ । ‘नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कमरेडले
काठमाडौं, चैत १७ । नेकपा एमालेको असन्तुष्ट पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथिको कारबाही अस्वीकार्य भएको बताएको छ । नेपाल र रावललाई पार्टीको साधारण सदस्यबाट समेत ६
हेटौंडा, चैत १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र भ्रष्टाचारको कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन चिरा परेको जिकिर गर्नुभएको छ । राप्रपा मकवानपुरको जिल्ला परिषद् भेलालाई
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक बसेको दलको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड