Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


भूमि कित्ताकाटसम्बन्धी निर्णयप्रति संसदीय समितिको असन्तुष्टि

काठमाडौं, भदौ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरबाट गरेको भूमि कित्ताकाटसम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले

ओली-दाहालबीच छलफल, स्थायी कमिटी बैठकका एजेन्डा तय

काठमाडौं, भदौ २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार

नेकपा स्थायी कमिटि बैठक भदौ २६ मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो

प्रचण्डका घरबेटीमाथि घनश्यामको कानूनी डण्डा, ठेक्का लिएर काम नगर्ने शारदा बल्ल परे फन्दा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीमाथि सरकारले कार्वाही थालेको छ । किसानको खेतबारीमा हाल्ने मल झिकाउँछु भन्दै ठेक्का हत्याएको अधिकारीको शैलुङ

राष्ट्रियसभामा वामदेवः संविधानको मर्ममाथि प्रहार

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ १९ । वि.सं. २०७४ सालको निर्वाचनमा जनताले नपत्याएका पात्र हुन्, नेकपा उपाध्यक्ष वामदेव गौतम । तरपनि गौतमलाई राष्ट्रियसभामा लगेर सांसद बनाउने निर्णय नेकपाले गर्‍यो ।

वामदेवको सत्तालिप्सा, निरस्त्र बनाइएको निर्वाचन र नेतातन्त्रमा बदलिएको व्यवस्था

राजन कुईंकेल । करिब तीन वर्षअघिको संसदीय निर्वाचनमा जनताले हराएका नेकपा नेता वामदेव गौतमलाई जनादेशको घोर अपमान गर्दै राष्ट्रिय सभामा लगिएको छ । वर्ष दिनदेखि चलिरहेको नेकपाभित्रको चरम सत्तालिप्साको खेलमा

वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय

नेकपा सचिवालय बैठक जारी

काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो बसेको पार्टीको प्रचार

नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो । यसअघि भदौ १३ गतेका

श्रमिक ल्याउन चार्टर्डभन्दा नियमित उडान महँगो भएकोमा कमिटीको प्रश्न

काठमाडौं, भदौ १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासी समन्वय कमिटीले खाडी क्षेत्रमा रहेका श्रमिक ल्याउन चार्टर्डभन्दा नियमित उडान महँगो भएकोमा प्रश्न उठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको