Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍योे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सारिएको छ । आजका लागि बोलाइएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टीले जनाएको हो । पार्टीको

राष्ट्रियसभाको गरिमालाई ध्यानमा राखेर काम गर्नेबाहेक अर्को लक्ष्य छैन : वामदेव

काठमाडौं, असोज १ । राष्ट्रियसभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएका गौतमले बिहीबार

राष्ट्रपतिबाट बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, असोज १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित

एक व्यक्ति एक पद लागू गर्नुपर्ने नेता नेपालको अडान (भिडियो)

काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलोरुपमा बढ्दै गएको विवाद अहिले भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी

पेरिसडाँडामा बोलाइयो नेकपा सचिवालय बैठक

काठमाडौं, भदौं ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रवार बस्ने भएको छ । यस पटकको सचिवालय बैठक कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालयमा बोलाइएको छ ।

संविधानको ‘स्पिरिट’कै धज्जी उडाउँदै दलहरु

काठमाडौं, भदौ ३० । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले मनोनयनको सिफारिस गरेसँगै राष्ट्रियसभा सदस्य बन्ने गौतमको चाहना पूरा हुने भएको छ ।

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा

नेकपाको अन्तरपार्टी निर्देशन-५ जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव

नेकपा युद्ध विराममा, कांग्रेस कुस्ता कुस्तीमा

-संजिव कार्की बिबादको लामो शृंखलावद्ध आन्तरिक कलह र झैझगडा अल्पविराम राखेर नेकपा फुटको संघार क्रस गर्न नसकी केही राहतको लामो श्वास फेर्न पुगेको छ । यद्दपी, नेकपा झगडाको पूर्ण विराम

अन्ततः पूरा भयो वामदेवको सपना, सरकारले गर्‍यो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं, भदौं २९ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले