Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


पटक-पटक मन्त्रिमन्डल पुनर्गठन हुँदा ‘कार्यसम्पादनमा असर’

काठमाडौं, असोज ३० । तीनजना मन्त्री थप्दै दुईजनाको जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ११औंपटक मन्त्रिमन्डल पुनगर्ठन गर्नुभयो । पाँच वर्षको लागि २०७४ फागुन ३ गते ओली नेतृत्वमा

‘प्रधानमन्त्रीको राजनीतिक गोटीमा मन्त्रिमन्डल’

काठमाडौं, असोज २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति-संघर्षको असर मन्त्रिमन्डलका अनुहारहरुमा पटक-पटक देखिने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको अढाइ वर्षमा विभिन्न कारणले ११औंपटक

प्रधानमन्त्रीले मन्त्रिपरिषद एकलौटी पुनर्गठन गरेपछि नेकपामा फेरि बबण्डर, दाहाल र नेपाल पक्ष असन्तुष्ट

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसँगको सहमति बिना नै मन्त्रिपरिषद पुनर्गठन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि बबण्डर

नेकपा कर्णाली कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनुभएको छ । मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच

नेकपामा शृंखलाबद्ध विवाद

काठमाडौं, असोज २७ । पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, ओली पक्ष अल्पमतमा

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह पछि हटेको छ । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले

नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक बोलायो, केन्द्रमा अध्यक्षद्वयकै कुरा मिलेन

काठमाडौं । आफ्नो दलका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर तरंगित भएसँगै नेकपा कर्णाली प्रदेशले संसदीय दलकाे बैठक बोलाएको छ । संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै

भागबन्डाको कोपभाजनमा संवैधानिक आयोगहरु

काठमाडौं, असोज २६ । कार्यपालिकामा केन्द्रीकृत भएको असीमित अधिकार विकेन्द्रीकरण गर्दै संघीय राज्यप्रणालीमा सुशासन, जातीय तथा सामुदायिक पहिचान र उनीहरुका मुद्दालाई स्थापित गर्न संवैधानिक आयोगहरुको परिकल्पना भएको हो । तर,

कर्णालीको बाछिटा वाग्मतीसम्म

काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार आफ्नै सांसदहरुबाट दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेशकै आन्तरिक मामिला होस् या केन्द्रमा पार्टीभित्रको अन्तरद्वन्द्वको पराकाष्टाको

नेकपा कर्णालीको विवाद उत्कर्षमा, गुलाफजंगले भने–मंगलबार मुख्यमन्त्री बर्खास्त गर्छौं, नेपाली भन्छिन्–बैठक बस्दैन

काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई