Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय

काठमाडौं । प्रदेश दुई सरकारले पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय गरेको छ । यसअघि राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतहरुको उपचार गर्न स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा अस्पताल बनाउने

दाहालद्वारा कात्तिक २७ गते सचिवालय बैठक राख्न प्रस्ताव, ओलीको आनाकानी

काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको औपचारिक बैठक यही कात्तिक २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अनुरोध गर्नुभएको छ । मंगलबार बालुवाटार पुगेर अध्यक्ष

नेकपाको विवादले संसदीय समिति पनि प्रभावित

काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा रहेको विवाद संसदीय समितिमा पनि देखिएको छ । गुटअनुसार सांसदहरु विभाजित भएका छन् । एउटै विषयमा प्रधानमन्त्री एवं पार्टी

अध्यक्ष दाहालको ओलीलाई जवाफ अब पर्खिने र कुर्ने अवस्था छैन

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको टोलीले अनौपचारिक मात्र होइन, औपचारिक सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न प्रधानमन्त्री

नेकपाका ओली इतरसमूहका सचिवालय सदस्यको बैठक आज पनि बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र

नेकपाभित्र के हुँदैछ ?

काठमाडौं, कात्तिक २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपनि बैकठका लागि

पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह

काठमाडौं, कात्तिक २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ ।

नेकपा भित्रको मतभेद न्याय क्षेत्रमा पनि देखिन थाल्यो

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, कात्तिक २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चर्किएको रडाकोको असर न्याय क्षेत्रमा पनि परेको छ । नेपाल बार एशोसिएशनले न्याय परिषद्मा पठाउने एक सदस्यको कोटामा

डाक्लान् त ओलीले बैठक ?

काठमाडौं, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यले केन्द्रीय सचिवालय बैठक सहमतिमै डाक्न लिखित आग्रह गरेपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भने असहमति कायमै

संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन पूर्वसभामुखहरुको माग

काठमाडौं, कात्तिक २२ । गत असारमा सरकारले आकस्मिकरुपमा संघीय संसद अधिवेशन अन्त्य गरेलगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने चर्चा चलेपनि सार्थकता पाउन सकेन । तर,पछिल्ला दिनहरुमा संसदको हिउँदे अधिवेशन