Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


वर्तमान सरकार ५ वर्ष टिक्छः मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार ५ वर्ष टिक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मच्चिएको आन्तरिक कलहका बीच अर्थमन्त्रीको यो भनाई आएको हो ।

‘नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन’

काभ्रेपलान्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन

पार्टी एकताको लागि सबै एक ठाउँमा उभिन जरुरी : महासचिव पौडेल

काठमाडौं, मंसिर ९ । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा

नेकपामा वार–पारको अवस्था !

काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल

शारदा अधिकारीको शैलुङले दोस्रो पटक पनि दिएन मल, सरकारद्वारा साढे ५ करोड धरौटी जफत, कालोसूचीमा राख्न सिफारिश

काठमाडौं, मंसिर ९ । रासायनिक मल ल्याउनका लागि ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले दोस्रो पटक पनि कबोल बमोजिमको काम नगरेपछि सरकारले कार्वाही गरेको छ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका

ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग

‘हामी सत्ताका लागि लालायित छैनौं’

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष

चिनियाँ राजदूत याङ्छी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ । केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई

पर्साका मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षबीच झडपका क्रममा पर्साका मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विन्दवासिनी गाउँपालिका ३ इटियाही

चितवन घटनाले चुलियो नेकपा विवाद

यज्ञराज पाण्डे र राममान डंगोल (इमेज) काठमाडौं, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घटनाले नेकपाभित्र थप चर्को ध्रुविकरणको खतरा बढाएको