Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रधानमन्त्री ओलीलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा

काठमाडौं, पुस ६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीलाई पार्टीले कारबाहीको सिफारिश गरेको जानकारी अर्को पक्षले निर्वाचन आयोगलाई दिएको छ । सोमबार दिउँसो नेकपा नेता लीलामणि

बादल संकटमा: समूहका सबैले भने ‘संसद विघटन प्रतिगामी हो’ साथ दिन सक्दैनौं

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा राजनीतिक संकटमा पर्नुभएको छ । पार्टीभित्रको राजनीतिक झगडामा प्रधानमन्त्री केपी ओलीतर्फ देखिनुभएका उहाँलाई उहाँकै समूहका अरु नेताले भने साथ

उपाध्यक्षसरहका दाहालले मलाई कार्वाही गर्ने ? प्रधानमन्त्री ओली

काठमाडौं, पुष ६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एकताबद्ध भएको बताउनु भएको छ । कुनै व्यक्तिको पार्टी, जनता र राष्ट्र विरोधी कामले पार्टी एकतालाई तात्विक

संविधान अनुसार संसद जिवित नै छः जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताउनुभएको छ । संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा भइसकेको अवस्थामा नेकपा सांसदसमेत रहनुभएका उहाँले

ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि

‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक’

मिरा बस्नेत (इमेज)काठमाडौं, पुुस ५ । सत्तारुढ नेकपा भित्र लामो समयदेखि चलेको द्वन्द्व उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद विघटनको बाटो रोज्नुभएको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार

संसद विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय, कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्

नेकपामा फूटः पूर्वमाओवादीका थापा र भट्टले छाडे दाहाललाई, दिएनन् राजीनामा

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मूलतः अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबाट शुरु भएकोको कुर्सी प्राप्तिको झगडा अन्ततः पार्टी विभाजनमा पुग्ने देखिएको छ । प्रधानमन्त्री

असमयमै हत्या गरिएका तीन संसद जसले देख्न पाएनन् पूर्ण कार्यकाल

राजन कुईंकेल । नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदका बारेमा लेख्न बस्यो भने आशा र भरोसाभन्दा बढी संशय र क्षमतामाथि प्रश्न लागेको बारम्बार देख्न पाइन्छ । संयोग यस्तो बनेको छ कि,