Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को आज आइतबार पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा आम निर्वाचनको समीक्षा र