Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सर्वोच्चमा प्रचण्डको ‘भ्याकेट’, माओवादी छाडेका जनप्रतिनिधिलाई पुनर्बहाली बदरको माग

पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको हो ।

पूर्वमाओवादीका चार नेताको रिट : हिजो हेर्न नभ्याइने, आज स्थगित

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।

अदालत जानुपर्ने स्थितिको सिर्जना कसले गर्यो, दलहरूले नै होइन ?– हरिबोल गजुरेल

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेता गजुरेलले राजनीतिक दलहरूले राजनीतिक विषय समाधान नगरेकाले अदालतमा जानुपर्ने अवस्था आएको बताउनुभयो ।

‘प्रधानमन्त्री र राष्ट्रपतिको कदमको राजनीतिक र कानुनी उपचार खोज्छौं, सांसदलाई काठमाडौं बोलाइसक्यौं’

संविधानको धारा ७६ को उपधारा ५ बमोमिज राष्ट्रपतिले गरेको आह्वानमा केपी शर्मा ओली गरेको दावी कानुनी, संवैधानिक र तर्कसंगत नभएको पुनले बताउनुभयो ।

विश्वासको मत दिन सकिन्न, राजीनामा दिनुस्– अध्यक्ष दाहाल

उहाँले अघि भन्नुभयो, ‘मैले संसद पुनःस्थापना भएको दिन नै भनेको थिए । तपाईंले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।’

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ

माओवादी केन्द्रले भोलि समर्थन फिर्ता लिँदैछ, जसरी पनि सत्ता गठबन्धनको निर्णय हुनुपर्छ– नेता पौडेल

‘माओवादीले भोलि सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’

कर्णालीमा एमालेको निर्णय कुर्दै माओवादी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलले कर्णाली प्रदेशमा नेकपा एमालेको निर्णय कुरेर बसेको छ । शनिबार बसेको प्रदेश संसदीय दलको बैठकले एमालेको निर्णयपछि आगामी रणनीति लिने निर्णय गरेको छ

राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी छ : दाहाल

काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताउनुभयो । देश भित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई

न्यायका लागि १९ वर्ष देखि संघर्ष

काठमाडौं । संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उचित तरिकाले काम गर्न नसक्दा द्वन्द पीडितहरूले न्याय पाउने वातावरण नबनेको सरोकारवालाहरूले