Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


प्रधानन्यायाशीध कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादी केन्द्रकाे भर्त्सना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको

सरकारविरूद्ध सडक संघर्षको तयारी गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष राजनीतिक दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ८ बजेबाट बस्दैछ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई-मधेश जागरण अभियानमा भएका गतिविधिको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको

जागरण अभियानले जनताका समस्या बुझ्न मद्दत पुग्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व–पश्चिम हुलाकी मार्गकेन्द्रित जागरण अभियानले जनताका समस्या बुझ्न मद्दत पुग्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा बुधबार विराटनगरमा

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा माघ १८

आज पनि माओवादी केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्दै छ । आइतबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा शुरु भएको बैठक आज पनि बस्दैछ । बैठकको पहिलो दिन आइतबार अध्यक्ष

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल हुने

संसद अवरोध जारी राख्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् बैठकको अवरोध कायम राख्ने निर्णय गरेको छ । एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको विषय संसदको रेकर्डबाट नहटाएसम्म

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने जनाइएको छ । यसअघि गत फागुन २८ गते

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पदाधिकारीको जिम्मेवारी