शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नु भयो ।
महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनुभयो
काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ । मुलुक संघीय संरचनामा गइसकेकाले सोही अनुसारको विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा
बुधबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले सुझाव दिने क्रममा सम्मानजनक अवस्था नआए पार्टी एकता गर्नन नसकिने बताएका हुन् ।
कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।
बिहीबार माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले पार्टी एकता सबैको आवश्यकता भएको बताउनुभयो ।
नेपाल पक्ष अझै पनि एकताको प्रमुख बाधक केपी शर्मा ओली नै भएको ठहर गर्दै ओलीले आफ्ना अभिव्यक्ति र कार्यशैली सच्याउनुपर्नेमा अडानमा छ । जुन संस्थापन पक्षले सुरु देखि नै अस्वीकार
काठमाडौं, साउन २१ । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना भाइरसविरुद्ध किनिएका खोपको मूल्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा अधिकारीले
काठमाडौं, साउन २० । नेकपा एमालेका नेता योगेश भट्टराईले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारमा राख्न खोजिए आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा नेता भट्टराईले सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय
एकले अर्कोलाई देशद्रोही र राजा बनेको आरोप लाउन थालेपछि मिलनविन्दु टाढिँदै गएको छ । दुवै पक्ष लडाकू संगठन खोलेर मुठभेडतर्फ अग्रसर भएका छन् ।