Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल

एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गर्नुभयो ।

कोरोनाको रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ध्यानाकर्षणमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एमालेले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा गरेका कामहरु स्मरण गराउँदै

आन्तरिक कलहले सरकारबाहिर बस्नुपर्यो : एमाले सांसद राना

सञ्चारकर्मीसँग आलोचनात्मक चेत हुनुपर्ने भन्दै सांसद रानाले त्यस्ता सूचनाले मात्र समाजमा विश्वसनीयता कायम गर्ने बताउनुभयो ।

एमालेको जिल्ला अधिवेशनः अहिलेसम्म ५० जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको थियो । नेकपा

एमाले पर्वतमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पौडेल

बन्दसत्रको हलले अध्यक्ष मण्डललाई जिम्मेवारी दिएपछि पूरै कार्यसमिति सर्वसम्मत घोषणा गरिएको हो । अधिवेशन पुस २३ गतेदेखि सुरु भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन : शक्ति हत्याउन दाउपेच, एमालेलाई सिट जोगाउनै धौ

राष्ट्रियसभामा रिक्त १९ मध्ये एमालेको ८ सिट हत्याउन गठबन्धनको दाउपेचमा उत्रिँदा एमालेलाई आफ्नो सिट जोगाउन धौ–धौ पर्दै गएको छ ।सात महिला, तीन दलित, दुई अपांगता र सात अन्य विभिन्न समूह

चुनावसम्मै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने ओलीको चेतावनी

अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।.

केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकाेमा भीम रावलकाे आपत्ति

दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित हुनुभएका रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गर्नुभएको थियो ।

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज सपथ लिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा उहाँहरुको शपथ ग्रहणको कार्यक्रम राखिएको प्रचार विभाग उपप्रमुख विष्णु