एजेन्सी । भारतीय अभिनेत्री नीना गुप्ता छिट्टै एक्सन फिल्ममा देखिने भएकी छन् । हालै भारतीय सञ्चार माध्यामसँग कुरा गर्दै ६३ वर्षीया नीनाले एक्सन फिल्म गर्न राजी भएको खुलासा गरेकी हुन्