निस्कोट गाउँ « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


जहाँ तालमै देखिन्छ हिमाल (फोटोफिचर)

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको सिरानमा रहेको बराह तालमा हिमालको प्रतिबिम्ब देखिने गरेको छ । निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ