Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सभामुख र प्रमुख सचेतकको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले डाकेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभामुख घिमिरेले आफ्नै कार्यकक्षमा कानुनमन्त्री, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसंग छलफल गर्नुभएकोमा बैठक बिना