Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


कांग्रेस निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेतालाई परिचालन गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्न लागेको हो