Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सर्वोच्चको फैसलापछि नयाँ पार्टी खोल्दै मन्त्री त्रिपाठी, अन्य दलका सांसदहरू पनि आउने

खिलनाथ ताजपुरियाकाठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ दल खोल्ने तयारीमा लाग्नुभएको छ । २०७४ को निर्वाचन अघिसम्म तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा रहनु भएका त्रिपाठीले सूर्य चिन्हबाट निर्वाचनमा सहमागी हुनुभएको

ढुक्क हुनुस्, निर्वाचन हुन्छ– ईश्वर पोखरेल

फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न

चौतर्फी आलोचनाको तारो बन्दै निर्वाचन आयोग, दुई मुख्य जिम्मेवारी

नेकपाको दल आधिकारिकता विवाद टाउको दुखाइको विषय बनिरहेको बेला निर्वाचनको तयारीको विषयले पनि आयोग चौतर्फी आलोचनाको तारो बन्न थालेको छ ।

संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा

‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

निर्वाचन आयोगको तयारी राम्रो देखिएन : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री

चुनाव हुन्छ, हुन्छ, हुन्छ – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापना नभएकोृ खण्डमा जसरी पनि चुनाव

निर्वाचन आयोगको आन्तरिक तयारी पूरा, उल्लासमय वातावरणमा जनता सहभागी हुने प्रमुखआयुक्तको विश्वास

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताउनुभएको छ । शुक्रबार पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश

दाहाल–नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजै उर्दी जारी गरेको दाहाल–नेपाल समूहले अहिले गरिरहेको केन्द्रीय कमिटी

दाहाल–नेपाल समूह : आधिकारीकता दावी गर्न विवरणसहित निर्वाचन आयोग जाँदै

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ । निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय

निर्वाचन आयोग सरकारको लाचार छायाँ !

अक्कल कुँवरकाठमाडौं । सरकारले वैशाख १७ र २७ गतेका लागि तोकेको निर्वाचनको मिति आउन साढे २ महिना पनि बाँकी छैन । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लाग्न