Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ वटा दल दर्ता

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, राप्रपा र लोकतन्त्रिक समाजवादी आज निर्वाचन आयाेग जादै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनमा

प्रधानमन्त्रीसमक्ष स्थानीय निर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी

दोस्रो चरणको भने २० वा २२ गते नै गर्न सकिने सुझाव आयोगले दिनेछ । कम्तीमा एक साता अन्तरमा दुई चरणमा चुनाव गर्ने आयोगको प्रस्ताव छ ।

लेखापरीक्षण समयमै गराउन राजनीतिक दललाई आयोगको निर्देशन

काठमाडौं, पुष ८ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ । आयोगले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा

स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

संखुवासभामा सञ्चारकर्मीहरूसँग उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक

आयोगका अनुसार पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने पनि आयोगले जनाएको छ ।

स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु

काठमाडौं, मंसिर १७ । निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेको छ । यही वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली दर्तालाई अगाडि

अब आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना

सरकारी कर्मचारी र शिक्षकलाई दलका सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

नेपाली कांग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरूमा वहालवाला कर्मचारी र शिक्षक समेत उम्मेद्वार बनेर निर्वाचित भएको समाचारहरू सार्वजनिक भएका थिए ।

निर्वाचन आयोगले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने

आयोगका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६ सय ३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।