Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


मलमा कालोबजारी गरेको आरोपमा ४ जना पक्राउ

चितवन । मलमा कालोबजारी गरेको आरोपमा चितवन प्रशासनले ४ जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको आरोपमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल