Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भारतमा फैलिरहेको निपाह भाईरसबाट नेपालमा पनि संक्रमण हुनसक्ने खतरा

काठमाडौं । भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन नेपाल सरकारले पनि सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा