Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


लुम्बिनीमा चार दिने आँखा शिविर सुरु, डा. सन्दुकको नेतृत्वमा शल्यक्रिया (तस्बिरहरु)

लुम्बिनी, मंसिर २० । लुम्बिनीमा आँखाको परिक्षण र उपचारका लागि चार दिने स्वास्थ्य शिविर शुरु भएको छ । राजकीय थाई बिहारले आयोजना गरेको शिविरमा लुम्बिनीका बासिन्दाहरुको निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको