Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


नाली व्यवस्थापनमा ठेकेदारले ध्यान नदिँदा बस्ती डुबानमा

कैलाली । कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेकेदार कम्पनीले बनाउँदै गरेका नाली व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको