Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


प्रधानन्याधीशको सिफारिस प्रक्रियाले कार्यपालिकाको ईसारामा न्याय सम्पादन हुने खतरा बढेको छः कांग्रेस सांसद मिश्र

काठमाडाैं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै कार्यपालिकाको प्रभावमा न्याय सम्पादन हुने खतरा बढेको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै

प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न – देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबारको राष्ट्रिय