Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।