Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


नारायणगढ–बुटवल खण्ड २१ घण्टापछि एकतर्फी सञ्चालनमा

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि