पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताउनुभयो ।
नेता गुरुङले पार्टीमा एमसीसीको सन्दर्भमा फरक मत भएको स्वीकार गर्दै उहाँले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीचमा पनि पार्टीलार्ई एकताबद्ध बनाएर लैजाने विषयमा सहमति जुटेको जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आफुबीच छलफल जारी भएको र पार्टीका अन्य कमरेटहरुसँग पनि छलफल भइरहेको बताउनुभएको छ । श्रेष्ठले बिहीबार सामाजिक
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुग्नु भएको हो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी स्वीकार नगर्ने बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं
काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय सीमा
काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै
काठमाडौं, जेठ ३ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताउनुभएको छ । नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट
काठमाडौं । माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठले कोरोनाको महामारी भयावह भएको र नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारको समयमै