Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न हुँदैन : अध्यक्ष घिमिरे

काठमाडौं । फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ । बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा