Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नयाँ नेतृत्वका लागि नाडाको निर्वाचन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ ।