काठमाडाैं । नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सक्रियता देखाउनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको हाे