Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुंगाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको