Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


प्रधानमन्त्री दाहाललाई नरेन्द्र मोदीको लिखित बधाई पत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिखित बधाई पत्र पठाउनुभएको छ । शुक्रबार प्रधानमन्त्री दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गर्नुभएको भेटवार्ताका क्रममा मोदीले पठाएको बधाई

नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसक्नुभएको बताइएको छ ।साथै वहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव