२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अख्तियारका प्रमुखलाई कोरोना संक्रमण

काठमाडौं, साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उहांमा संक्रमण पुष्टि