Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


मेलम्ची नदी उर्लिएर आउँदा अर्बौको क्षति, पक्की पुल बगायो, स्थानीयले खुल्ला आकाशमा रात बिताए

यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको