Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


तोरी छर्न गएका पुरुषको गैँडाको आक्रमणबाट मृत्यु

कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७