३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


नवरात्रको पाचौँ दिन : आज पनि कुष्माण्डा देवीकै आराधना गरिँदै

काठमाडौँ । नवरात्रको आज पाचौँ दिन । तिथिको घटबढले आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले