काठमाडौं । निर्माता प्रदीप उदयले चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । उदयले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास अनुराधामा आधारित रहेर चलचित्र निर्माणको घोषणा गरेका हुन् ।चलचित्रलाई ऋषि लामिछानेले निर्देशन