काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको घोषणा गरिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार मध्यराति पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गर्नुभएको हो।